कसरी भेरीफाइ गर्ने त फेसबुक पेज ?

आखिर के हो त भेरीफाइड प्रोफाइल वा पेज भनेको ?

फेसबुक भन्छ
केही चिरपरिचित सार्वजनिक कद भएका मानिस वा संस्थाको आधिकारिक फेसबुक प्रोफाइल वा पेजलाई फेसबुकले  प्रमाणित(भेरीफाइड) गर्दछ | तपाईं प्रमाणित प्रोफाइल वा पेजको नाम संगै अर्को एक नीलो ब्याच देख्नुहुनेछ। यी प्रोफाइल र पेजहरुमा निम्न समावेश हुन सक्छ:
सेलिब्रिटी
पत्रकार
सरकारी अधिकारीहरु
लोकप्रिय ब्रान्ड र कारोबारहरु  
 
भेरीफाइड भएको प्रोफाइल वा पेजबाट तपाईं तिनीहरूको नै आधिकारिक अकाउंट(खाता) हो भनेर दाबी गर्ने सक्नुहुन्छ| तर याद राखनुस की सबै आधिकारिक प्रोफाइल वा पेजहरु भेरीफाइड हुन्दैनन |
के म मेरो प्रोफाइल वा पृष्ठ प्रमाणित गर्न अनुरोध गर्न सक्छू भन्ने प्रश्नमा फेसबुक भन्छ फेसबुक स्वतः तेस्ता मानिस वा संस्था को आधिकारिक अकाउंट(खाता) भेरीफाइड प्रोफाइल गर्दछ | तपाईं आफ्नो प्रोफाइल वा पेज प्रमाणित(भेरीफाइड) गर्न अनुरोध गर्न सक्नुहुदैन |तर तेस्ता नक्कली अकाउंट(खाता) वा पेज छ भने रिपोर्ट चै अबस्य गर्न सक्नुहुन्छ |
कसरी भेरीफाइ गर्ने त ?
येदी फेसबुकले भनेको जस्तै धेरै फोल्लोवर भएका लोकप्रिय ब्रान्ड र कारोबारहरुको फेसबुकले स्वतः भेरीफाइड गर्ने भएको भए पोखराको लोकल रेडियो भन्दा धेरै फोल्लोवर र चर्चित भएको काठमांडूका ठुलठूला मीडिया हाउसको पेज पहिले भेरीफाइड हुन्थे होलान,केही सेलिब्रिटीहरुको र चर्चित पत्रकारहरुको पेज भन्दा पहिले भूपु प्रधानमन्त्री र नेताहरुका हुन्थे होला तर बास्तबिकता तेस्त्तो छैन |

 

 

 

तेसो भए कसरी हुन्छ त फेसबुक प्रोफाइल वा पेज भेरीफाइड ?
 
फेसबुकले केही बहु-चर्चित प्रोफाइल वा पेजहरु आफै स्वतः भेरीफाइड गरे पनि सबै गर्नु उसका लागी संभव छैन | तेसैले फेसबुकले येही भेरीफाइड गर्ने प्रकियालाई डायनामिक(dynamic) बनाएको छ अर्थात तपाईले येदी फेसबुकको पेज वा प्रोफाइल भेरीफाइड गर्ने माबदण्ड पूरा गर्नु भएको छ भने तपाईको प्रोफाइल वा पेज भेरीफाइड गर्न आनुरोध फारम बुझाऊन सक्नुहुनेछ र तपाईले तपाईको प्रोफाइल वा पेज भेरीफाइड हुन सक्छ |
 
के के हुन त फेसबुकले तोकेको माबदण्ड ?
 
१. तपाई माथि उलेखित बर्गमा पर्नुपर्छ अर्थात तपाई सेलिब्रिटीज ,पत्रकार ,सरकारी अधिकारीहरु मध्य एक हुनु पर्छ | (बिजनेस पेज भेरीफाइड गर्ने आनुरोध चै फेसबुकले अहिले लिदैन )
२.तपाईको फेसबुक पेज वा प्रोफाइल आफ्नो आधिकारिक (अफिसिअल) वेबसाइट संग लिंक हुनु पर्छ |
३.येदी सेलिब्रिटी वा मनोरन्जन उद्योग वा खेल संग सम्बंदित हुनुहुन्छ भने आफु बारे प्रकाशित आर्टिकलको स्नैपशॉट(snapshot) पनि फारममा अपलोड गर्नु पर्छ |
४.येदी सारबजानिक महतोका हुनुहुन्छ भने सरकारी काजजातहरु(आफुलाई सारबजानिक महतोका प्रमाणित गर्ने ) फारममा अपलोड गर्नु पर्छ |
५.अन्तमा आफ्नो पेजको केटेगरी(category) मा माथि उलेखित बर्ग मध्य एक छानी आनुरोध पठाउन सक्नु हुनेछ |
तपाईको प्रोफाइल वा पेज भेरीफाइड गर्न आनुरोध फारम बुझाऊन यहाँ थीचनुहोस
भेरिफिकेसनको फोलोवेर्स बढाउन प्रभाव
(एसै बिषयमा केही समय अगड़ीको मेरो त्वीट)

 

You may also like...

1 Response

  1. Prasin says:

    Great Information

Leave a Reply

Your email address will not be published. Required fields are marked *